क्रिकेट Archives | Page 5 of 278 | Khabarhub Khabarhub

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। जुलाई ५ सम्म चल्ने यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागीता छ । प्रतियोगिताको उद्घाटन खेलमा आइतबार नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार उक्त खेल बिहान पौने ८ बजे वाईएसडी यूकेएम ओभल, बांगी मैदानमा सुरु हुनेछ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली…