क्रिकेट « Khabarhub

साग महिला क्रिकेटमा अञ्जलीको विश्व कीर्तिमान, माल्दिभ्स १६ रनमा अल आउट

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । तीब्र गतिकी बलर अञ्जली चन्दले टि २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमानसमेत राखेकी छिन् । अन्जलीले कीर्तिमानी प्रदर्शसँगै नेपालले माल्दिभ्सलाई १०.१ ओभरमा १६ रनमा अल आउट गरेको छ । नेपाली महिला बलर सामू माल्दिभ्सका खेलाडी निरीह देखेए ।…