Live on
Your Voice, Your Power
काठमाडौं– यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको यु—१९ राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा भारतको आध्र प्रदेशमाथि रोमाञ्चक जीत हात पारेको छ । नेपाली टोलीले आन्ध्र प्रदेश यू–१९ टोलीमाथि ९ रनको रोमाञ्चक जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपालका लागि कुशल मल्ल र राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै आध्र प्रदेशसामू २…