Live on
Your Voice, Your Power
काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को फाइनल खेलमा मेलबर्न स्टार्सबाट खेलीरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध कसिलो बलिङ गरेका छन् । डुकल्यान्ड रंगशालामा भएको खेलमा सन्दीप्ले ४ ओभर बलिङ गरेर १६ रन मात्रै खर्चेका छन् । खेलको सातौं ओरभमा बलिङ गर्ने अवसर पाएका सन्दीप्ले आफ्नो पहिलो ओभरमा २ रन मात्रै खर्चे । दोस्रो ओभर…