क्रिकेट « Khabarhub

यू-१९ एसिया कप क्रिकेटः भारतको विजयी शुरुवात

काठमाडौं- श्रीलंकामा बिहीबारबाट शुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । भारतले कुवेतलाई डिएल पद्दतिको आधारमा ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । कुवेतले दिएको १ सय ११ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा अर्जुन आजदले अविजित रहदै…