क्रिकेट « Khabarhub

स्मिथ र वार्नरको पुनरामगनमा कप्तान आरोन खुसी

काठमाडौं-अस्ट्रेलियाका कप्तान आरोन फिन्चले पूर्व कप्तान स्टेभन स्मिथ र उप–कप्तान डेभिड वार्नरको पुनरागमनले टिम बलियो भएको प्रतिक्रिया दिएका छन् । उनले स्मिथ र वार्नरको आगमनले टोली अझै बलियो भएको बताउँदै विश्वकप क्रिकेटमा आत्मविश्वासका साथ मैदान उत्रिने पनि बताएका छन् । फिन्चले उनीहरु टिममा पर्दा आफु खुसी भएको पनि बताए । आईसीसीसँगको कुराकानीमा कप्तान फिन्चले अनुभवी…