Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरबाट १ सय ५० रनको लक्ष्य पाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभर पुरा खेलेको बैंगलोरले ८ विकेट गुमाएर १सय ४९ रन बनाएको हो । दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरेपनि…