Live on
Your Voice, Your Power
काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो । २१ ओभरको तेस्रो र अन्तिम बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेटका रुपमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको विकेट हात पारे…