Live on
Your Voice, Your Power
नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारको राजधानी पटनामा किशोर क्रिकेटर वैभव सूर्यवंशीलाई भेटेका छन् । त्यसक्रममा वैभवले प्रधानमन्त्री मोदीको पाउ छोएर आशीर्वाद लिएका छन् । उनीसँग बाबुआमा पनि थिए । प्रधानमन्त्री मोदीले वैभवको परिवारसँग १० मिनेट समय बिताए । तर, भेटघाटमा के कुराकानी भयो भन्ने जानकारी सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री मोदी दुई दिने…