क्रिकेट Archives | Page 53 of 283 | Khabarhub Khabarhub

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरेर क्यानले चिनियाँ कार ओमोडाको नेपालस्थित आधिकारिक विक्रेतासँग…