क्रिकेट Archives | Page 55 of 206 | Khabarhub Khabarhub

बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता आज सुरु हुँदै

बैतडी - बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आज सुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरुपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ…