क्रिकेट Archives | Page 54 of 206 | Khabarhub Khabarhub

मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। अरुण जेट्ली रंगशालामा गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो। लिगमा दिल्लीको यो लगातार चौथो हार हो। दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका लागि कप्तान तथा ओपनर रोहित…