Live on
Your Voice, Your Power
काठमाडौं - १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए। १० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन्। उनको बलिङमा तीन मेडन समेटिएको छ। जापानलाई सस्तैमा समेट्न नेपालका…