क्रिकेट « Khabarhub

यु-१९ महिला विश्वकप : आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं - आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा बुधबार नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल खेल्न लागेको हो। पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउँदै पहिलो जित…