Live on
Your Voice, Your Power
काठमाडौँ- जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले दिएको दुई सय ६९ रनको लक्ष्य पछ्याउँदै आयरल्यान्ड ब्याटिङमा उत्रेको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएपछि आयरल्यान्डले २ सय ६९ रनको लक्ष्य पाएको हो । जिम्बाब्वेको हरारेमा…