क्रिकेट « Khabarhub

वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध २९ बलमा ९७ रन बनाए। उनी आईपीएल इतिहासको सबैभन्दा छिटो शतक बनाउने क्रिस गेल (३० बल) को रेकर्डबाट मात्रै ३ रनले चुके। खेलपछि वैभवलाई सबैभन्दा छिटो शतकको रेकर्डबारे थाहा थियो कि थिएन भनेर सोधिएको थियो । उनले भने, ‘मलाई आउट भएपछि मात्रै यो रेकर्डबारे थाहा…