क्रिकेट « Khabarhub

बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज

काठमाडौं - अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१ ले जितेको छ। २४५ रनको लक्ष्य पाएको अफगानिस्तानले १० बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै २४६ रन जोडेको हो। अलराउण्ड प्रदर्शन गरेका अजमातुल्लाह ओमारजाइ ७० रनमा अविजित रहे भने रहमुल्लाह गुरावजले शतकीय योगदान गरे। १२०…