टेनिस « Khabarhub

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं- अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङलाई बिदाइ गरिएको छ ।   अष्ट्रेलियाको मेलबर्नमा जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुने अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्न त्यसतर्फ जान लाग्नुभएकी शिभाली गुरुङलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनी सुपर मार्केट र इन्फिटिनी वेयरले बिदाइ गरेका…