फुटबल « Khabarhub

वल्भ्समाथि आर्सनलको सानदार जीत

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो। आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक-एक गोल गरे। यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ भने पराजित वल्भ्स…