Live on
Your Voice, Your Power
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुने भएका छन्। २२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सोही समयमा च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र…