फुटबल Archives | Page 128 of 351 | Khabarhub Khabarhub

बर्नेमाउथविरुद्ध लिभरपुलकाे फराकिलाे जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित दर्ता गरेको छ ।शनिबार भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९– ० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २/२ गोल गरे ।यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक/एक गोल गरे । बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती…