फुटबल « Khabarhub

इन्जुरी समयमा लिभरपुलको रोमाञ्चक जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ। लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो। आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १–० को अग्रता लिन सुरु गरेको थियो। त्यसको दुई मिनेट पछि लुइस डियाजले थप गोल गर्दै लिभरपुलको…