Live on
Your Voice, Your Power
दोहा - कतारका उपप्रधानमन्त्री तथा रक्षा मामिला राज्यमन्त्री डा खालिद बिन मोहम्मद अल अतियाहले फिफा विश्वकप-२०२२ लाई सुरक्षित गर्न सहभागी संयुक्त विशेष बल र सैन्य प्रहरी बलको तयारीको निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा मन्त्री अतियाहले टूर्नामेंट सुरक्षित गर्ने सेनाले गरेको तयारीको बारेमा ब्रिफ्रिङ सुनेका थिए। सशस्त्र बलका प्रमुख सलेम बिन हमाद बिन अकिल अल नाबित,…