फुटबल « Khabarhub

नेपाल इन्डोनेसियासँग ७ शून्य गोल अन्तरले पराजित

काठमाडौं- एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार खाएको छ। कुवेतमा गयराति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो। जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो। यो हारसँगै समूह ए मा रहेको नेपाल…