Live on
Your Voice, Your Power
झापा– पाँचौँ संस्करणको झापा गोल्डकपअन्तर्गत आइतबार भएको खेल विजयी हुँदै संकटा क्बल क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा संकटाका उत्तम राईले ६५ औँ मिनेटमा गरेको गोल नै निणार्यक बन्यो । उनले फोफोना फोडेको…