Live on
Your Voice, Your Power
काठमाडौं– रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका छन् । उनले प्लेयर अफ द सिजनको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिगको उपाधि दिलाउन टिममा उत्कृष्ट प्रदर्शन गरेका बेन्जिले उक्त अवार्ड पाएका हुन्। रियललाई १४ औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले गरेको मेहनतका लागि उक्त अवार्ड दिइएको हो । लिभरपुललाई…