Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एकपक्षीय रुपमा क्याम्प छोड्न निर्देशन दिएसँगै आफूहरू क्याम्पबाट निस्किएको स्पष्टीकरण दिएका छन् । काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खेलाडीहरुले निरन्तर क्याम्प छोड्न दबाब आएको पनि बताए । दबाबबीच निरह भई सबै जना होटेलबाट निस्केको तर विद्रोह भने नगरेको उनीहरुले बताए । प्रशिक्षक अल्मुताइरीसँग भएको विवादलाई आफूहरुले अखिल नेपाल फुटबल…