Live on
Your Voice, Your Power
दोहा - कतारमा जारी फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फाइनलमा पुगेको छ । लुसेल रंगशालामा मंगलबार राती अर्जेन्टिनाले ३-० को सानदार जीत निकाल्दै फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले प्रतियोगितामा ५…