फुटबल « Khabarhub

ए डिभिजन लिगको तयारी पूरा, भोलि लिग सुरु हुँदै

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबार सुरु हुने भएको छ । लिगको सम्पूर्ण तयारी पुरा भएको नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा प्रतिस्पर्धा गर्ने क्लवले उत्कृष्ठ नजिता ल्याउने पनि जनाएका छन् । लिग अघि…