फुटबल « Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : नेपालको अग्रता, डेब्यु खेलाडी सविताले गरिन् गोल

काठमाडौँ – नेपाल र बंगलादेशबीच जारी महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा नेपालका लागि डेब्यु खेलाडी सविता रानाले गोल गरेकी हुन् । योसँगै नेपालले १-० को अग्रता बनाएको छ । आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु…