Live on
Your Voice, Your Power
काठमाडौँ–नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता दोब्बर बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि प्रिती राईले खेलको २४ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन् । उनी पनि डेब्यु खेलाडी हुन् । यसअघि खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सविता रानाले नेपालका लागि पहिलो गोल गरेकी…