Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा नर्वेले सहज जित निकालेको छ। शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरे। जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा रहेको छ । लाट्भिया ४ अंकसहित पाँचौं…