Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् । उनले आफूले यसअघि नेपालसँग खेल्दाका धेरै खेलाडी अहिले टिममा नरहे पनि को खेलाडी टिममा छन्…