फुटबल « Khabarhub

विश्वकप छनोट : अर्जेन्टिनाको शानदार जित

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे । जितसँगै १० खेलमा २२ अंक जोडेको अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ । उरुग्वे…