फुटबल « Khabarhub

ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल

काठमाडौँ-  जर्मन कप फुटबलमा ब्रेमेर एसभीले बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । बुधबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सीमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२-० गोलले पराजित गरेको हो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे । जमल मुसिलाले दुई गोल गरे । यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स,…