फुटबल « Khabarhub

युरोपा कन्फरेन्स लिग : टोटेनहम पहिलो लेगमा पराजित

काठमाडौँ– युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको पहिलो लेगमा टोटेनहम पोर्चुगलको पाकोस फरेरासँग १-० गोल अन्तरले पराजित भएको हो । पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णायक गोल गरे । उनले ४५ औं मिनेटमा गोल गरेका थिए । अब टोटेनहमले दोस्रो लेग घरेलु मैदानमा…