फुटबल Archives | Page 213 of 351 | Khabarhub Khabarhub

नेपालसहित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ । एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत १० देखि १६ (मार्च २३ देखि २९) सम्म हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको…