फुटबल « Khabarhub

मैत्रीपूर्ण फुटबलमा फ्रान्सको सहज जित

काठमाडौँ- युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ । खेलको २६औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स हावी भएको थियो । घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० अन्तरले पराजित गरेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एक/ एक…