फुटबल Archives | Page 22 of 355 | Khabarhub Khabarhub

अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा

काठमाडौं - दोस्रो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित हुनुको बाबजुद रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दोस्रो चरणको पहिलो लेगमा २-१ ले विजयी रियल दोस्रो लेगमा १-० ले पराजित भएको हो। एग्रिगेटमा २-२ को बराबरी भएको सो खेलमा टाइब्रेकरमा ४-२ ले सफलता पाएको हो। खेलमा एट्लेटिको म्याड्रिडका जुलियन अल्भारेजको पेनाल्टी नाटकीय रूपले अयोग्य…