फुटबल « Khabarhub

विश्वकपका सुरुवाती दुई खेलमै कीर्तिमानको वर्षा: मेसी, एम्बाप्पे र हालान्डबीच गोलको दौड

काठमाडौँ - फिफा विश्वकप २०२६ मा आधुनिक फुटबलका महान् स्ट्राइकरबीचको 'गोल्डेन बुट' दौड इतिहासकै रोचक हुने देखिएको छ । समूह चरणका सुरुवाती दुई खेल सकिँदा अर्जेन्टिनाका लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन् भने फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड ४–४ गोलसहित उनलाई पछ्याइरहेका छन् । विश्वकप इतिहासमा दुई खेलपछि नै तीन जना खेलाडीले…