Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा एभर्टन र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा खेलको ५६औँ मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । ८६औँ मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।…