Live on
Your Voice, Your Power
काठमाडौँ– इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम मंगलबार इराक प्रस्थान गरेको छ । फिफाको सहयोगमा कतार एयरवेजको चार्टड विमानबाट नेपाली टिम इराक प्रस्थान गरेको हो । नेपाली टोलीलाई अन्तर्राष्ट्रय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाई गरे । जेठ १५ गते अर्थात शनिबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको…