Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ । फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई २-० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो । पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक/एक गोल गरे । च्याप्पियन पीएसजीको फ्रेन्च कपको यो १४औँ उपाधि…