Live on
Your Voice, Your Power
काठमाडौँ– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा म्याचेस्टरले ब्राइटनमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो । म्यान्चेस्टरको जितमा मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे । ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औँ मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन…