Live on
Your Voice, Your Power
मोरङ- सशस्त्र प्रहरी बलको एपीएफ विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाली पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो । विराटनगरस्थित सहिद रङ्गशालामा एपिएफलाई जिताउन ४६औँ मिनेटमा मणि लामा र इन्ज्युरी समयमा आशिष लामाले एकएक गोल गरे ।…