फुटबल « Khabarhub

चौदण्डीगढीको पोष्टमा आर्मीको ९ गोल

इलाम– विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो राउन्डमा चौदण्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ। आर्मीको जीतमा रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको दोस्रो राउन्डको पहिलो खेलमा आर्मीको फराकिलो जितमा शर्मिला थापाले २ तथा भुजुङ्गा राई र अन्जली वाइवाले १ गोल थपिन्। आर्मीले…