Live on
Your Voice, Your Power
काठमाडौँ– कतारमा हुने फिफा विश्वकप २०२२ छनोट तथा चीनमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा पहिलो दिनको पहिलो सिफ्ट आइतबार बिहान ९ बजे सुरु भएको हो । सय दिनभन्दा लामो समयसम्म अभ्यास गर्ने गरी एन्फाले नेपाली टोलीको अभ्यास सुरु गरेको हो ।…