Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको सिटीले फुलहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे । जितसँगै सिटीले लिगमा दोस्रो स्थानको टिमविरुद्ध १७ अंकको अग्रता बनाएको छ । सिटीले ३०…