फुटबल Archives | Page 251 of 346 | Khabarhub Khabarhub

लुकाकुको २ गोलमा जिनोआविरूद्ध इन्टर मिलानको शानदार जीत

काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जिनोआको मैदानमा इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे । पहिलो हाफको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।…