फुटबल « Khabarhub

भार्डीको ह्याट्रिकमा लेष्टरसँग सिटी पराजित

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो । लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक पुरा गरे भने जेम्स माडिसन र योरी ताइलेम्यान्सले समान एक एक गोल गरे भने दुई गोल फर्काएको सिटीका लागि रियाद…